Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को संसदीय दलको बैठक जारी

2022/07/22,    at 3:10 PM

By   /  July 22, 2022  /  Comments Off on प्रदेश नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को संसदीय दलको बैठक जारी

    Print       Email

विराटनगर। प्रदेश १ मा सर्वदलीय बैठक जारी छ ।

प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आह्वान गरेका हुन् ।  

आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ ।

यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मधेस प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

Read More →