Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रतिनिधि सभा सदस्यमा योगेश भट्टराई निर्वाचित

७ मंसिर,   खबरमञ्च,   at 2:45 PM

By   /  November 23, 2022  /  Comments Off on प्रतिनिधि सभा सदस्यमा योगेश भट्टराई निर्वाचित

    Print       Email

एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा विजयी भएका छन।

भट्टराईले सत्तारुढ गठवन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पराजित गर्दै विजयी भएका हुन्।

भट्टराईले २१ हजार ९४२ मत पाउँदा बुढाक्षेत्रीले २१ हजार ७३८ मत पाएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →