Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रतिनिधि सभामा राप्रपाको तेस्रो जित: मकवानपुर १ मा दिपक सिंह निर्वाचित

८ मंसिर,   खबरमञ्च,   at 1:39 PM

By   /  November 24, 2022  /  Comments Off on प्रतिनिधि सभामा राप्रपाको तेस्रो जित: मकवानपुर १ मा दिपक सिंह निर्वाचित

    Print       Email

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा–१ मा निर्वाचित भएका छन्। सिंह २ हजार ३९३ मत अन्तरसहित निर्वाचित भएका हुन्। 

उनले २७ हजार ८१४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन्। 

नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो भए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रवीन्द्र मिश्रले आयोगमा बुझाए २४ लाख ४९ हजार ६०७ रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण

Read More →