Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई काेराेना भाइरसको सङ्क्रमण

१७ साउन,   खबरमञ्च,   at 8:02 AM

By   /  August 1, 2020  /  Comments Off on प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई काेराेना भाइरसको सङ्क्रमण

    Print       Email

काठमाडौं । प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई काेराेना भाइरसको सङ्क्रमण भएको छ ।

हाल उनी पर्सामा छन् । तर अस्पतालकाे बेड भरिएकाले घरमै छन्। उनीसहित पर्साका अन्य धेरै संक्रमित पनि अस्पतालकाे शैया भरिएकाले घर घरमै छन्।

उनले आफूलाई अफ्ठ्याराे भएकाे, खाेकी लागेकाे बताएका छन्।

खबरमञ्चसंग संक्षिप्त कुरा गर्दै उनले अस्पतालहरूका बेड सबै प्याक भएकाले डेढ सय भन्दा माथि सङ्क्रमित घरमै बस्न बाध्य भएको बताए।

उनले भने, ‘अस्पतालमा बेड छैन, कता जाने? धेरै सङ्क्रमितहरू अहिले घरमै छन्।’

उनीसहित पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →