Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रतिनिधिसभा बैठक सुरु, संविधान संशोधन विधेयक पेस हुँँदै (LIVE)

१८ जेठ,   खबरमञ्च,   at 11:06 AM

By   /  May 31, 2020  /  Comments Off on प्रतिनिधिसभा बैठक सुरु, संविधान संशोधन विधेयक पेस हुँँदै (LIVE)

    Print       Email

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ ।

आजकाे बैठकमा संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पेस हुने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ ।

यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →