Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

२४ फागुन,   खबरमञ्च,   at 4:16 PM

By   /  March 8, 2021  /  Comments Off on प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    Print       Email

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा केही बेरअघि बैठक सुरु भएकाे हाे ।

आजकाे बैठकले सर्वाेच्चकाे फैसलापछि उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्ने बताइएकाे छ ।

सर्वोच्च अदालतले आइतबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गरेको थियो। सर्वोच्चले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो। सर्वोच्चको फैसलासँगै ओली–प्रचण्डको नेकपा खारेज भएको छ भने नेकपा पार्टी अब कट्टेलको भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बालुवाटारमा केपी ओली र बामदेवकाे ‘डिनर वार्ता’

Read More →