Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रकाश सपुतको अर्को सशक्त प्रस्तुती ‘बदला बरिलै’, केकी अधिकारीको फरक अवतार

१८ साउन,   खबरमञ्च,   at 4:08 PM

By   /  August 2, 2020  /  Comments Off on प्रकाश सपुतको अर्को सशक्त प्रस्तुती ‘बदला बरिलै’, केकी अधिकारीको फरक अवतार

    Print       Email

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

देवी घर्तीको स्वर रहेको गीतमा शब्द र संगीत सपुतकै रहेको छ। गीतको म्युजिक भिडयोको निर्दैशन पनि उनले नै गरेका छन्।

सपुतले ल्याएको नयाँ गीत बलात्कारजस्तो जघन्य अपराधको विरोधमा रहेको छ। म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन्। गायिका बन्न हिँडेकी एक युवतीमाथि भएको बलात्कार र त्यसको बदलामा गीत र भिडियो केन्द्रित रहेको छ।

हेरौँ भिडियो

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पत्रकार तीर्थ सिग्देलको पुस्तक ‘एक दिन’ मन्त्री भुसालद्वारा बिमोचन

Read More →