Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

प्याब्सनकाे मागः याे वर्ष एसईई परीक्षा नलिउँ, ग्रेड निर्धारण आन्तरिक परीक्षाबाट गराैँ

२३ वैशाख,   खबरमञ्चडेस्क,   at 4:42 PM

By   /  May 5, 2020  /  Comments Off on प्याब्सनकाे मागः याे वर्ष एसईई परीक्षा नलिउँ, ग्रेड निर्धारण आन्तरिक परीक्षाबाट गराैँ

    Print       Email

काठमाडौं । काराेना स‌ंक्रमणकाे सन्त्रासका बीच राेकिएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) काे परीक्षा कहिले हुने भन्ने अन्याेल बढिरहेका बेला  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यसवर्ष उक्त परीक्षानै नगर्न माग गरेकाे छ ।

मंगलबार एक विज्ञप्ती मार्फत प्याब्सनले ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्ने गरी व्यवस्था मिलाउन माग गरेकाे हाे ।

हेर्नुस् विज्ञप्तीः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिविले भन्याेः सतर्कता अपनाउँदै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नू

Read More →