Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पोखरामा कोरोना भाइरस सङ्क्रमितको मृत्यु

२५ साउन,   खबरमञ्च,   at 8:35 AM

By   /  August 9, 2020  /  Comments Off on पोखरामा कोरोना भाइरस सङ्क्रमितको मृत्यु

    Print       Email

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना भाइरस सङ्क्रमित पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो।

उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो। मधुमेहका रोगी उनलाई आईसीयूमा राखेर गर्दै गर्दा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →