Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

पेट्रोलको मूल्य बढ्याे

१६ भदाै,   खबरमञ्च,   at 8:12 PM

By   /  September 1, 2020  /  Comments Off on पेट्रोलको मूल्य बढ्याे

    Print       Email

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ।

मंगलबार निगमले एक सूचना जारी गर्दै पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ वृद्धि गरेको जनाएकाे छ ।

नयाँ मूल्य आज राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।

पेट्राेलकाे मूल्य बढे पनि डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →