Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढायो

१६ मंसिर,   खबरमञ्च,   at 8:59 PM

By   /  December 2, 2019  /  Comments Off on आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढायो

    Print       Email

काठमाडौं । नेपाल आयल निगमले पेट्राेल डिजल र मट्टितेलमा मूल्य बृद्धि गरेकाे छ।

निगमले पेट्राेल डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएकाे हाे। नयाँ मूल्य अनुसार अब पेट्राेल १०९ रुपैयाँ प्रतिलिटर पुगेकाे छ भने डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पुगेकाे छ।

बढेकाे मूल्य साेमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बजेटमा सुरक्षाः प्रविधिमैत्री अपराध अनुसन्धानमा जोड

Read More →