Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पूर्वराजा-रानी ज्ञानेन्द्र-कोमललाई कोरोना भाइरसको संक्रमण

७ बैशाख,   खबरमञ्च,   at 2:52 PM

By   /  April 20, 2021  /  Comments Off on पूर्वराजा-रानी ज्ञानेन्द्र-कोमललाई कोरोना भाइरसको संक्रमण

    Print       Email

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर अस्ति आइतबार स्वदेश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण भएको हो ।

शाह विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको राष्ट्रको रुपमा देखिएको भारतको नयाँ दिल्ली र हरिद्वारमा केही दिन बसेर आएका थिए ।

हिन्दू स्रमाटको उपाधिसहित उनलाई हरिद्वारमा अभिषेक गराइएको थियो । त्यहाँ लाखौं भारतीयले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई गंगामा स्नान गरेका थिए ।

अभिषेक कार्यक्रममा हजारौं मानिस त्यसैगरी सहभागी भएका थिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना अपडेटः २४०७ जना संक्रमित थपिदा ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

Read More →