Loading...
You are here:  Home  >  समाज  >  Current Article

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२८ साउन,   खबरमञ्च,   at 7:42 AM

By   /  August 12, 2020  /  Comments Off on पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    Print       Email

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

निस्दी गाउँपालिकाको गल्धामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा २ महिने शिशु र ६३ वर्षीय  ठाकुरप्रसाद फाल रहेका छन्।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागिस्थित मिसन अस्पताल लगिएको छ।

दुर्घटनापछि जिप चालक फरार भएकाले खाेजी भइहेकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →