Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पाकीस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

१ पुस,   खबरमञ्च,   at 1:52 PM

By   /  December 17, 2019  /  Comments Off on पाकीस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

    Print       Email

 

काठमाडौं । पाकिस्तानी एक अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ।

इस्लामावादस्थित विशेष अदालतले उनलाई देशद्रोहको अभियोगमा मृत्युदण्ड सुनाएको हो। अदालतको तीन सदस्यीय एक बेन्चले  बहुमतका आधारमा यो फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुमा उल्लेख छ ।

संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको अभियोगमा उनलाई यस्ताे सजाय सुनाइएकाे हाे ।

मुशर्रफ भने हाल पाकिस्तानमा छैनन्। उनी  दुबईमा आफ्नो उपचार गराइरहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको संक्रमणबाट चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन

Read More →