Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पाकिस्तानमा लाहोरबाट कराँचीतर्फ उडेको विमान दुर्घटना

९ जेठ,   खबरमञ्च,   at 5:08 PM

By   /  May 22, 2020  /  Comments Off on पाकिस्तानमा लाहोरबाट कराँचीतर्फ उडेको विमान दुर्घटना

    Print       Email

विर्तामोड । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।

विमानमा ९९ जना यात्रु र आठ  चालक दलका सदस्य रहेको बताइएको छ ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

सामाजिक सञ्चालहरुमा दुर्घटनास्थल वरपर धूवाँ उडिरहेका तस्बिरहरु पोष्ट गरिएको सीएनएनले जानाएको छ ।

क्षतिको विवरण आइसकेको छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि

Read More →