Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

पत्रकार तीर्थ सिग्देलको पुस्तक ‘एक दिन’ मन्त्री भुसालद्वारा बिमोचन

७ असोज,   खबरमञ्च,   at 2:37 PM

By   /  September 23, 2020  /  Comments Off on पत्रकार तीर्थ सिग्देलको पुस्तक ‘एक दिन’ मन्त्री भुसालद्वारा बिमोचन

    Print       Email

विर्तामोड । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तकको बुधबार बिमोचन भएको छ।

कृषि मन्त्री घनश्याम भुसालले सिग्देलको पुस्तक ‘एक दिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरेका हुन्।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गर्दै मन्त्री भुसालले हरेक लेखकले समयको भाषा बोल्ने बताए।

लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भुसाललले लेखक सिग्दलेलाई धन्यवाद समेत दिए।

पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तस्बिरमा हेर्नुस् कलाकारकाे दसैं !

Read More →