Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट

१५ जेठ,    at 6:10 PM

By   /  May 28, 2016  /  Comments Off on पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट

    Print       Email

काठमाडौं। सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आगामि आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारहरुको स्वास्थ्य उपचारमा सहुलियत दिने बताउनुभएको हो ।

आगामी तीन वर्षमा सबैको स्वास्थ्य बीमा गर्ने, वीरअस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न बनाउने, बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क दिने तथा ८ प्रकारका रोगको निःशुल्क उपचार सेवा दिनेलगायतका कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →