Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

पछिल्लो २४ घण्टामा ९५३ जना संक्रमित थपिए, देशभर १९ हजार ७ सय सक्रिय संक्रमित

९ असोज,   खबरमञ्च,   at 4:47 PM

By   /  September 25, 2021  /  Comments Off on पछिल्लो २४ घण्टामा ९५३ जना संक्रमित थपिए, देशभर १९ हजार ७ सय सक्रिय संक्रमित

    Print       Email

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Read More →