Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नेपाल-भारत एकीकृत भन्सार चौकी सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन

७ माघ,   खबरमञ्चडेस्क,   at 11:57 AM

By   /  January 21, 2020  /  Comments Off on नेपाल-भारत एकीकृत भन्सार चौकी सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन

    Print       Email

काठमाडौं।  विराटनगरमा रहेको नेपाल(भारत एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त चौकीको भिडियो कन्फरेन्समार्फत मंगलबार उद्घाटन गरेका हुन्।

मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आईसीपी (इन्टिग्रेटेट चेक प्वाइन्ट)को उद्घाटन गरेका हुन्।

चौकी संरचनालाई अब नेपाली र भारतका दुवै भन्सारले सञ्चालन गर्नेछन्। भन्सार चौकीको सञ्चालनले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →