Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

नेपाल आइडल सिजन-३ काे उपाधि माेरङकी सज्जा चाैलागाईँले जितिन्

१२ भदाै,   खबरमञ्च,   at 10:11 PM

By   /  August 28, 2020  /  Comments Off on नेपाल आइडल सिजन-३ काे उपाधि माेरङकी सज्जा चाैलागाईँले जितिन्

    Print       Email

काठमाडाैं । नेपाल आइडल सिजन-३ काे उपाधि माेरङकी सज्जा चाैलागाईँले जितेकी छिन् ।

आज साँझ भएकाे फाइनलमा भाेटिङका आधारमा उनले उपाधि जितेकी हुन् ।

फाइनलमा सज्जासँगै प्रबीण बेडुवाल र किरणकुमार भुजेल उपाधि दाैडमा थिए । फिनालेमा फस्ट रनरअप प्रवीण बेडुवाल बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचालेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

Read More →