Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नेपाल अब पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको सरकारको घोषणा

१२ चैत,   खबरमञ्च,   at 2:11 PM

By   /  March 25, 2021  /  Comments Off on नेपाल अब पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको सरकारको घोषणा

    Print       Email

काठमाडौं । नेपाल अब औपचारिक रुपमा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

यो सँगै अब नेपाल धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

Read More →