Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

नेपालमा पनि दुई जनामा देखियो कोरोनाको ओमिक्रोन भेरिअन्टको संक्रमण, बढायो चिन्ता

२० मंसिर,   खबरमञ्च,   at 1:13 PM

By   /  December 6, 2021  /  Comments Off on नेपालमा पनि दुई जनामा देखियो कोरोनाको ओमिक्रोन भेरिअन्टको संक्रमण, बढायो चिन्ता

    Print       Email

काठमाडौं । विश्वलाई चिन्तित बनाइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टको संक्रमित नेपालमा पनि भेटिएका छन्।

दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →