Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

नेपालद्वारा जिम्बावे ‘ए’ ९ विकेटले पराजित

2022/05/07,   खबरमञ्च,   at 3:30 PM

By   /  May 7, 2022  /  Comments Off on नेपालद्वारा जिम्बावे ‘ए’ ९ विकेटले पराजित

    Print       Email

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ‘ए’सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ‘ए’ लाई ३१।५ ओभरमा अलआउट गराएको थियो ।

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

जिम्बावे ‘ए’ ले दिएको लक्ष्य नेपाले ११.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

Read More →