Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपा स्थायी कमिटी बैठक: प्रचण्डकाे राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

३० मंसिर,   खबरमञ्च/काठमाडाैं,   at 12:32 PM

By   /  December 16, 2019  /  Comments Off on नेकपा स्थायी कमिटी बैठक: प्रचण्डकाे राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

    Print       Email

 

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ।

हिजाे (२९ मंसीर)देखि शुरू भएको बैठकमा अध्यक्ष दाहालले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ।

प्रतिवेदनमा नेकपाको एकता प्रक्रिया, नेकपा नेतृत्वको सरकारको समीक्षादेखि भारतसँगको सीमा विवाद समाधानका विषय समेत रहेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा  शुरू बैठकमा स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →