Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपा सचिवालय बैठक २ बजेलाई सर्‍यो

१७ मंसिर,   खबरमञ्च,   at 12:36 PM

By   /  December 2, 2020  /  Comments Off on नेकपा सचिवालय बैठक २ बजेलाई सर्‍यो

    Print       Email

 

काठमाडौं । सत्तारुढ नेकपाको दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक निर्धारित समयमा नबस्ने भएको छ ।

सचिवालय सदस्यहरुको व्यस्तताका कारण बैठक एक घण्टापछि सारिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार अब बैठक २ बजे बालुवाटारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नुहने आशंका गरिएकोमा ओली पक्षका नेताले भने ओली सहभागी हुने बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संसद पुनर्स्थापना हुनु प्रतिगमन हाे: गृहमन्त्री थापा

Read More →