Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाको स्थायी कमिटी बैठक स्थगित, बिहीबार बिहान पुनः बस्ने

१७ असार,   खबरमञ्च,   at 1:14 PM

By   /  July 1, 2020  /  Comments Off on नेकपाको स्थायी कमिटी बैठक स्थगित, बिहीबार बिहान पुनः बस्ने

    Print       Email

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ।

५ जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बुधबार बिहान निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा प्रतिनिधि सभामा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको श्रेष्ठले बताए।

बैठक बिहीबार बिहान बस्नेगरि स्थगित गरिएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सरकारले भन्याेः बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’

Read More →