Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाको जारी स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

१८ असार,   खबरमञ्च,   at 7:36 PM

By   /  July 2, 2020  /  Comments Off on नेकपाको जारी स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

    Print       Email

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ।

पार्टीभित्र देखिएको विवाद थप उत्कर्षमा पुगेपछि समाधानका लागि छलफल आवश्यक रहेको भन्दै दुई दिनका लागि बैठक स्थगित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले पार्टीको अर्को बैठक पर्सि (२० गते) बस्ने जानकारी दिए।

उनले विवाद समाधानका लागि बिहीबार र शुक्रबार दुई अध्यक्ष र अन्य नेताहरबीच छलफल हुने बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →