Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाका महासचिव पौडेल आइसोलेसनमा, पिएसओमा कोरोना भाइरसको सङ्क्रमण

२५ साउन,   खबरमञ्च,   at 5:21 PM

By   /  August 9, 2020  /  Comments Off on नेकपाका महासचिव पौडेल आइसोलेसनमा, पिएसओमा कोरोना भाइरसको सङ्क्रमण

    Print       Email

काठमाडौं । आफ्नो पिएसओमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आइसोलेसनमा बसेका छन्।

पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका हुन्।

पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका हुन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइनः नेपाली कांग्रेस

Read More →