Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाका नेतृत्वलाई थापाले भने, ‘५ बर्षका लागि जनताले बहुमत दिएका हुन्, मिलेर काम गर्नुहोस्’

१७ असार,   खबरमञ्च,   at 1:33 PM

By   /  July 1, 2020  /  Comments Off on नेकपाका नेतृत्वलाई थापाले भने, ‘५ बर्षका लागि जनताले बहुमत दिएका हुन्, मिलेर काम गर्नुहोस्’

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूलाई मिलेर काम गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राप्रपा अध्यक्ष थापाले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई आपसमा मिलेर काम गर्न सुझाव दिएका हुन्।

उनले लेखेका छन्, ‘सिमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ । ५ बर्षका लागि जनताले बहुमत दिएका हुन् । आपसमा मिलेर काम गर्नुहोस्।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाल प्रतिबद्धः प्रधानमन्त्री ओली

Read More →