Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै, प्रधानमन्त्रे मंगलवार जवाफ दिने

४ जेठ,   खबरमञ्च,   at 10:48 AM

By   /  May 17, 2020  /  Comments Off on नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै, प्रधानमन्त्रे मंगलवार जवाफ दिने

    Print       Email

 

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदैछ ।

प्रतिनिधिसभामा आजदेखि सुरु छलफल भोलिसम्म चल्नेछ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

कोरोना संक्रमणको त्रासका बीच धेरै समय संसद चलाउन उपयुक्त नहुने भन्दै नीति तथा कार्यक्रममाथिको छलफल पनि छोटो पारिने भएको छ । त्यसका लागि थोरै सांसदलाई मात्र छलफलमा भाग लिन आग्रह गरिएको संसद सचिवालयले जनाएको छ ।

जेठ २ गते संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘आर्थिक वर्ष २०७६-७७ को आर्थिक सर्वेक्षण’ संसदमा पेश, आर्थिक बृद्धिदर २.२७% हुने

Read More →