Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

निशान छाप परिवर्तनका लागि संविधान संशाेधन प्रस्ताव संसदमा दर्ता

९ जेठ,   खबरमञ्चडेस्क,   at 10:54 PM

By   /  May 22, 2020  /  Comments Off on निशान छाप परिवर्तनका लागि संविधान संशाेधन प्रस्ताव संसदमा दर्ता

    Print       Email

 काठमाडाैं । सरकारले संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएकाे छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो।

सरकारले नेपालकाे नयाँ अध्यावधिक नक्सा सार्वजनिक गरे पछि संविधानमा भएकाे नेपालको निशान छाप पनि पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

हालको उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन।

संसदबाट पारित भएपछि औपचारिक रुपमा नयाँ नक्सा र निशान छाप प्रयाेगमा आउनेछ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुकुम घट्ना जातीय छुवाछुत र भेदभावको कुरुप र भद्दा दृश्यः राजेन्द्र लिङदेन

Read More →