Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित निको भएर घर फर्किए

१० जेठ,   खबरमञ्च,   at 6:13 PM

By   /  May 23, 2020  /  Comments Off on नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित निको भएर घर फर्किए

    Print       Email

काठमाडौं। नारायणी अस्तपालतमा उपचाररत कोरोना भाइरस संक्रमणका  ९ जना विरामी निको भएर घर फर्किएका छन्।

शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज दिएको अस्तपालले जनाएको छ।

दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरू ९ जनालाई डिस्चार्ज दिइएकाे नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताए ।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिहीबार विहानै थपिए १६ जना काेराेना संक्रमित

Read More →