Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

२४ वैशाख,   खबरमञ्च,   at 9:59 AM

By   /  May 7, 2022  /  Comments Off on नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

    Print       Email

काठमाडौं। गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ।

शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो।

खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गरेका थिए । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर राखिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

Read More →