Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नवरात्रमा मठमन्दिर खोल्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र

2020/10/16,   बरमञ्,   at 1:58 PM

By   /  October 16, 2020  /  Comments Off on नवरात्रमा मठमन्दिर खोल्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र

    Print       Email

काठमाडौं । दसैं नजिकिएसँगै सरकारले दसैं लक्षित सुरक्षा योजनाहरु अघि सारेको छ ।

यो वर्ष कोरोना भइरस संक्रमणको त्रास पनि रहेकाले सरकारले सोही अनुसार तयारी गरिरहेको छ ।

विहीवारमात्र गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । शक्तिपीठ खुला गर्दा कोरोनाको त्रास झनै बढ्ने भन्दै परिपत्र जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडको अर्को इतिहास ढल्यो, समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा निधन

Read More →