Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नवनियुक्त अर्थमन्त्रीले गरे विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर

२९ असोज,   खबरमञ्च,   at 2:57 PM

By   /  October 15, 2020  /  Comments Off on नवनियुक्त अर्थमन्त्रीले गरे विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर

    Print       Email

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणगर्दै मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने उनको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘रअ’ प्रमुख गाेयल माेदीकाे सन्देश लिएर नेपाल आएकाेे शंकर पाेखरेलकाेे दाबी

Read More →