Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नयाँ सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी नगर्ने

३० बैशाख,   खबरमञ्च,   at 6:43 PM

By   /  May 13, 2021  /  Comments Off on नयाँ सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी नगर्ने

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्वका लागि राष्ट्रपतिसमक्ष दाबी नगर्ने भएको छ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि संवाददाताहरूसंग पार्टीका कार्यवाहक प्रवक्ता प्रकाशशरण महतले अब संविधानको धारा ७६ (२) अन्तर्गत सत्ता नेतृत्वको दाबी गर्ने अवस्था नरहेको बताए।

उनले भने, ‘अहिले बहुमत पुग्ने अवस्था देखिएन । त्यही भएर कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्न जाने अवस्था रहेन।’

उनले एमालेको नेपाल पक्ष र जसपा अनिर्णित भएका कारण कांग्रेसको दाबी नरहने बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना अपडेटः २४०७ जना संक्रमित थपिदा ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

Read More →