Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

नयाँ वर्षमा किसान लक्षित ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्ने प्रधानमन्त्रीको घोषणा

१ वैशाख, २०७८,   खबरमञ्च,   at 9:30 AM

By   /  April 14, 2021  /  Comments Off on नयाँ वर्षमा किसान लक्षित ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्ने प्रधानमन्त्रीको घोषणा

    Print       Email

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुलाई लक्षित गरेर मेरो कित्ता कार्यक्रम ल्याउने बताएका छन् ।

नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले बुधवार दिउँसो उक्त कार्यक्रमको शुभारम्भ गर्ने बताए ।

‘हामी नयाँ वर्षमा, नयाँ नयाँ कामको थालनी गर्दैछाै‌ । मेरो कित्ता भन्ने कार्यक्रम, जुन किसानका लागि आफ्नो धनीपूर्जा, आफ्नो कित्ता आफू बसेक‌ै ठाउँबाट एप्सबाटै हेर्न मिल्ने कार्यक्रमको केही घण्टामै उद्घाटन गर्दैछाैं, प्रधानमन्त्री ‌‌‌ओलीले भने ।

पछिल्लो समय सबै क्षेत्र डिजिटल प्रविधिमा जाने क्रम बढेबो भन्दै किसानलाई पनि यसमा जोड्ने सरकारको प्रयास रहेको बताए ।

 

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मौरीकै अस्तित्व संकटमा, रासायनिक विषादीको प्रयोग र चरन अभाव मुख्य कारण

Read More →