Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत हुँदै

२ जेठ,   खबरमञ्च,   at 7:46 AM

By   /  May 15, 2020  /  Comments Off on नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत हुँदै

    Print       Email

काठमाडौं । नयाँ आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका संघीय संसद सचिवालयले जनाएको छ।

अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार ४ बजे प्रस्तुत हुने

Read More →