Loading...
You are here:  Home  >  समाज  >  Current Article

धारिलो हतियार प्रहार गरी पाँचथरमा एक बृद्धको हत्या

३० जेठ,   खबरमञ्च,   at 3:56 PM

By   /  June 13, 2021  /  Comments Off on धारिलो हतियार प्रहार गरी पाँचथरमा एक बृद्धको हत्या

    Print       Email

झापा । पाँचथरमा एक बृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटारका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका ४ जना पक्राउ

Read More →