Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जिते

२ माघ,   खबरमञ्च,   at 7:29 AM

By   /  January 16, 2022  /  Comments Off on ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जिते

    Print       Email

काठमाडौं । संगीत क्षेत्रको रियालिटी शो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन्।

काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

जेनिश झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयका विद्यार्थी हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

Read More →