Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘देशको जमिन फिर्ता ल्याउन खोज्दा भारत मलाई प्रधानमन्त्रीबाट हटाउन षडयन्त्र गर्दैछ’

१४ असार,   खबरमञ्च,   at 3:13 PM

By   /  June 28, 2020  /  Comments Off on ‘देशको जमिन फिर्ता ल्याउन खोज्दा भारत मलाई प्रधानमन्त्रीबाट हटाउन षडयन्त्र गर्दैछ’

    Print       Email

काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन अनेको उपाय अप्नाइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको दाबी गरेका हुन् ।

त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ।

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे ।

अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →