Loading...
You are here:  Home  >  समाज  >  Current Article

दुर्घटनामा परेको यतीको विमानमा को-को यात्रु थिए ? सूचीसहित

१ माघ,   खबरमञ्च,   at 1:45 PM

By   /  January 15, 2023  /  Comments Off on दुर्घटनामा परेको यतीको विमानमा को-को यात्रु थिए ? सूचीसहित

    Print       Email

काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेज र ६८ जना यात्रु सवार थिए ।

जसमध्ये एयरलाइन्समा सवार यात्रुहरूको पहिचान खुलेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा ६८ जना यात्रु सवार थिए ।त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न सकिने अवस्था करिब सकिएको बताउनुभयो ।

को-को थिए यात्रु ?  

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतद्वारा कैफियत प्रतिवेदन माग

Read More →