Loading...
You are here:  Home  >  समाज  >  Current Article

ठूलो दुर्घटनाबाट बचे झापाका एक पुरुष

२१ बैशाख,   खबरमञ्च,   at 12:26 PM

By   /  May 4, 2021  /  Comments Off on ठूलो दुर्घटनाबाट बचे झापाका एक पुरुष

    Print       Email

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा बस र मोटरसाइकल भयंकर दुर्घटनामा परेका छन्।

मोटरसाइकल चालक झापाका पुरुष उक्त ठूलो दुर्घटनाबाट बचेका छन्।

दुर्घटनाको प्रकृति हेर्दा भयंकर भए पनि मोटरसाइकल चालक बचेका हुन्।

क्षमा याचनाः उक्त समाचारमा उल्लेख गरिएको नाम हटाइएको छ। उक्त नाम राख्दा पर्न गएको असुविधाप्रति हामी क्षमा याचना गर्दछौं।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जेठ १ देखि दमक पूर्णरुपमा बन्द, वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्ने

Read More →