Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

दुर्गा प्रसाईँसँग घुस मागेको आरोप कपोलकल्पितः श्रीकृष्ण गिरी

२३ पुस,   खबरमञ्च,   at 6:19 PM

By   /  January 8, 2020  /  Comments Off on दुर्गा प्रसाईँसँग घुस मागेको आरोप कपोलकल्पितः श्रीकृष्ण गिरी

    Print       Email

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन् ।

प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै गिरीले आफ्नाे मानहानी भएकाे र त्यसकाे कानुनी उपचार खोज्ने चेतावनी दिए।

प्रसाईंले काठमाडौंमा पत्रकारसामु त्यस्तै आरोप लगाए लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेका हुन्। गिरीले आरोपको पुष्टि गर्न चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →