Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दुई दिनको प्रयास विफल, ओली-नेपाल वार्ता निष्कर्षबिहीन

९ बैशाख,   खबरमञ्च,   at 4:47 PM

By   /  April 22, 2021  /  Comments Off on दुई दिनको प्रयास विफल, ओली-नेपाल वार्ता निष्कर्षबिहीन

    Print       Email

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

नक्सालस्थित होटेल मेरियटमा भएको बिहीबारको वार्ता निष्कर्षविहीन सकिएको वार्ताबाट बाहिरिएका नेता नेपालले बताए।

वार्तास्थलमा रहेका सञ्चारकर्मीहरूसंग टाढैबाट वार्तामा कुनै निष्कर्ष नआएको प्रतिक्रिया दिएका हुन्।

वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेको बताइएको छ ।

बुधबार पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →