Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दुई/चार दिनलाई राजीनामा दिने कुरा टर्योः माधवकुमार नेपाल

३० बैशाख,   खबरमञ्च,   at 6:31 PM

By   /  May 13, 2021  /  Comments Off on दुई/चार दिनलाई राजीनामा दिने कुरा टर्योः माधवकुमार नेपाल

    Print       Email

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले दिने भनिएको राजीनामा तत्कालका लागि टरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बुढानिलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा भएको बिहीबारको वार्ताबाट निस्केपछि नेता नेपालले तत्कालका लागि राजीनामा टरेको बताए।

उनले भने, ‘पार्टी संगठनलाई नयाँ ढंगबाट कसरी लैजान सकिन्छ भन्ने विषयमा कुराकानी भयो । दुई/चार दिनलाई राजीनामा टर्यो।’

उनले फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने र सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने दुई नेताबीच कुरा भएको जानकारी दिए।

बिहीबार मात्रै पार्टीको स्थायी कमिटी बैठकले नेता नेपाललगायत चार जना नेताहरूको निलम्बन फुकुवा गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘नेपालमा बाह्य हस्तक्षेप नहोस् भन्नु आफ्नो गल्तीको आत्मबोध हो कि सत्ताबाहिर बस्नु पर्दाको औडाहा ?’

Read More →