Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दुई घण्टा एक्लाएक्लै वार्ता गरेका ओली-नेपाल प्रसन्न मुद्रामा बाहिरिए

८ वैशाख,   खबरमञ्च,   at 8:11 PM

By   /  April 21, 2021  /  Comments Off on दुई घण्टा एक्लाएक्लै वार्ता गरेका ओली-नेपाल प्रसन्न मुद्रामा बाहिरिए

    Print       Email

काठमाडाैं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निलम्बनमा परेका वरिष्ठ नेता माधव नेपालबीचकाे भेटवार्ता सकिएकाे छ ।

झण्डै २ घण्टा मेरियट होटलको कोठा नं ९०१ मा भएकाे ‘वान टु वान’ वार्तामा के कुरा भयाे भन्ने बारेमा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् ।

तर होटल परिसरमा भेटिएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार माेतीलाल दुगडले दुवैजना प्रसन्न मुद्रामा निस्किएकाे भन्दै भेट सकारात्मक भएकाे हुनसक्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →