Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

दीपाश्रीको नाम नलिइ राजेश हमालले भने, ‘कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनु होला’

३१ असार,   खबरमञ्च,   at 2:04 PM

By   /  July 15, 2020  /  Comments Off on दीपाश्रीको नाम नलिइ राजेश हमालले भने, ‘कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनु होला’

    Print       Email

काठमाडौं । अभिनेता राजेश हमालले अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन् ।

मंगलबार अबेरराति फेसबुम लाइभ आएका हमालले निरौलाले भनेका कुराहरुलाई माफी दिन आफ्ना सर्मथकहरुलाई आग्रह गरेका छन् ।

दर्शकहरूले दीपाश्रीमाथि आक्रोश पोखिराखेको उनले बताएका छन्।

उनले सार्वजनिक भएका अभिव्यक्तिमाथि कठोर प्रहारले मानवतामाथि चोट पुग्ने भएकाले त्यो सही नभएको बताए।

दर्शकहरूकै कारण आफूमा सहिष्णुता प्राप्त भएको उनले बताएका छन्। उनले दीपाश्रीको नाम नलिइकन भनेका छन्, ‘कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनु होला’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् ‘मदन पुरस्कार–२०७६’ का लागि छनाेट भएका सात वटा पुस्तक

Read More →