Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

दिवेश पाेखरेल अमेरिकन आइडलको टप २ मा, भाेटिङमा चुके उपाधि जित्न

५ जेठ,   खबरमञ्चडेस्क,   at 8:18 AM

By   /  May 18, 2020  /  Comments Off on दिवेश पाेखरेल अमेरिकन आइडलको टप २ मा, भाेटिङमा चुके उपाधि जित्न

    Print       Email

काठमाडौं । अमेरिका निवासी नेपालीमुलका युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपबिजेता बनेका छन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा अन्तिम समयमा पुगेर दिवेसले उपाधि जितेर ईतिहास रच्ने अवसर गुमाएका हुन् । यद्दपी फाइनलमा पहिलाे नेपाली पनि उनै हुन् ।

भिटिङका आधारमा २९ वर्षीया जस्ट साम अमेरिकन आइडल घोषित भएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘सिन्धुलीकाे जुनारै रसिलाे’ सार्वजनिक (भिडियाेसहित)

Read More →