Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

३० पुस,   खबरमञ्च,   at 9:09 PM

By   /  January 14, 2022  /  Comments Off on दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

    Print       Email

एजेन्सी । भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । 

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । 

कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्व इतिहासमा आजः जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट

Read More →